Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८० बैशाख २३ गते शनिबार

दोधारा चाँदनी नगरपालिकामा मेयर कप ‘टि ट्वान्टी क्रिकेट’ प्रतियोगिता सम्पन्न ।

दोधारा चाँदनी नगरपालिकामा तेस्रो मेयर कप नकआउट टि ट्वान्टी क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिकामा जारी तेस्रो मेयर कप नकआउट टि ट्वान्टी क्रिकेट प्रतियोगिता शनिवार सम्पन्न भएको छ् ।

वर्षाको कारण अबरुद्द भएको तेस्रो मेयर कप नकआउट टि ट्वान्टी क्रिकेट प्रतियोगिता शनिवार सम्पन्न भएको खेलकुद बिकास समिति दोधारा चाँदनीका अध्यक्ष हर्क बहादुर थापाले जानकारी दिएका छन् । नगर क्षेत्रको ८ टिम सहभागी रहेको प्रतिष्प्रधात्मक खेलमा दोधारा चाँदनी नगरपालिका वडा नं. – ९ को टिमलाई हराउदै वडा नं. नं. २ का टिम यस वर्षको मेयर कप टि ट्वान्टी क्रिकेट प्रतियोगिताको बिजय भएको छ् ।

बिजेता वडा नं. २ टिमलाई चेक रु. ५१ हजार र उपविजेता वडा नं. ९ टोलीलाई चेक रु. ३१ हजार धनरासी तथा प्रशंसा पत्र प्रदान गरिएको छ् । तेस्रो मेयर कप नकआउट टि ट्वान्टी क्रिकेट प्रतियोगिता समापन कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा देबी जोशी, वडाध्यक्ष पदम बहादुर सिंह, गोपीलाल कडेंल, ज्ञानेन्द्र बहेक क्षेत्री, मालिका आधारभुत बिद्यालयका प्रअ पदम बहादुर सिंह, नेकपा एमालेका नेता राजिव खड्का, खेलकुद बिकास समिति दोधारा चाँदनीका अध्यक्ष हर्क बहादुर थापा लगाएत पदाधिकारी, खेलाडी, बिभिन्न राजनितिक दलका प्रतिनिधी, अधिकारकर्मी लगाएत खेलप्रेमीहरुको बाक्लो सहभागिता रहेको थियो ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>