Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० बैशाख २४ गते आइतबार

बेलडाँडि गाउँपालिकाका निवर्तमान अध्यक्ष थापाकाे धारामा लडेर मृत्यु ।

बेलडाँडी गाउँपालिकाका निवर्तमान अध्यक्ष धन बहादुर थापा क्षेत्रीको पानिकाे धारामा लडेर मृत्यु भएको छ ।

आज विहान धारामा लडेकै अवस्थामा भेटिएको परिवारजनले बताएका छन् । खोकी लागेपछि पानीको कुल्ला हाल्नको लागि गएका बेला लडेर मृत्यु भएको परिवारजनले जनाएका छन् ।

गाउँपालिकाकाे पहिलाे अध्यक्ष क्षेत्रि केहि समय अगाडी देखि बिरामी थिए ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>