Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० बैशाख २४ गते आइतबार

हिम पहिराेमा परेर तीन वना यार्सा संकलककाे मृत्यु ।

हिम पहिरोमा परेर जुम्लाका बेपत्ता तीन जनाको मृत्यु भएको छ । जुम्लाको पातारासि गाउपालिका–२ तल्फि गाउँका तारासिंह सार्की, पुन्न सार्की र बीर बोहोराको मृत्यु भएको जुम्ला, पातारासि गाउँपालिकाका अध्यक्ष पुन्न सिंह बोहोराले बताए ।

अन्दाजी १२ देखि १३ जनाको टोलीमा रहेका मध्ये शनिवार ३ जना बेपत्ता भएका थिए । उनका अनुसार उनीहरू मुगुको मुगुम कार्मारोङ्ग गाउपालिका–२ च्यार्खु भन्ने लेकमा शनिवार देखी  उनीहरू बेपत्ता भएको थिए ।

उनीहरू यार्सा संकलनको लागि सो क्षेत्रमा गएका उनीहरूकाे शनिवार देखी नै खाेजी कार्य गरिएकाे थियाे । जेठ ४ गते देखि मात्रै यार्सा सङ्कलनका लागि अनुमति दिए पनि मृतकसहितका टोली भने लुकिछिपी जान खोज्दा हिमपहिरोमा परेर बेपत्ता भएको हुन ।


#यार्सा संकलन

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>