Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० बैशाख २६ गते मङ्गलबार

महिला सुतेकै अवस्थामा मृत फेला

कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा एक महिला सुतेकै अवस्थामा मृत फेला परेकी छिन् । बेलडाँडी गाउँपालिका वडा नं.२ नवजागरण टोलीकी ३२ बर्षिया देवकी पाल बुढा हिजो दिउँसो ३ बजे आफ्नै घरको अगाडी बाख्रा खोर नजिक खटियामा सुतेकै अवस्थामा मृत फेला परेको छिमेकी मथुरा औजीले प्रहरीलाई खवर गरेको बेलडाँडी प्रहरीले जनाएको छ ।

मृतकको शव हिजो बेलुका नै पोस्टमार्टमका लागि महाकाली अस्पताल पठाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु प्रकरण अनुसन्धान भइरहेको र मृत्यु कसरी भएको हो भन्ने पोस्टमार्टम रिर्पोटबाट थप थाँहा हुने जनाइएको छ ।

मृतकका श्रीमान धन बहादुर पाल रोजगारका लागि भारत गएका थिए । उहाँका २ छोरा र सासु आमा घरमा बस्दै आएका थिए ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>