Samriddhipost
२०८२ साउन ०४ गते आइतबार
ट्रेन्डिङ
अछाम
२०८० बैशाख २७ गते बुधबार

सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरिकाे जनचेतनामुलक कार्यक्रम ।

ट्राफिक प्रहरी कार्यालय अछामले दुर्घटना न्युनिकरण तथा ट्राफिक ब्यावस्थापन गर्न शिक्षक, विद्यार्थी, चालक र परिचालक सहित जनचेतनामूलक र्यालिकाे आयाेजना गरेकाे छ ।

बुधबार बिहान ईलाका प्रहरी कार्यालय साफेबगरको सहकार्यमा सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यका साथ किन्डर गार्डेन बोर्डिङ स्कुलका शिक्षक तथा बिध्यार्थीहरु,स्थानिय साफेबगर बजार व्यवस्थापन समिती,यातायात व्यवसायी सवारी चालक परिचालकहरु,भद्र भलादिमी साफेबगर नगरपालिका वार्ड न ३ का वडा अध्यक्ष ज्यु सहित २०० जनाको उपस्थितिमा साफेबगर स्थित पुलछेउबाट ब्यानर, प्लेकार्ड र क्रसबेल्ट सहित सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक ब्यवस्थापन सम्बन्धी जनचेतनामूलक र्‍याली सुरुभैइ बजार परिक्रमा का साथै जिरो प्वाइन्ट पुगि पुन: पुल छेउमा आई कार्यक्रम समापन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी सहायक निरीक्षक वीर बहादुर बिष्टले बताए ।
देशभरिमा जनचेतना अभाव, मादकपदार्थ सेवन लगायका विभिन्न कारणबाट दुर्घटना बढिरहेकाे तथा्ङ्क देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>