Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०८० बैशाख २७ गते बुधबार

सुदुरपश्चिम सरकार बिहिवार सम्म बिस्तार हुने, यस्ताे छ दलिय भागवण्डा ।

सुदुरपश्चिम प्रदेश सरकार भाेलि बुधबार बिस्तार हुने तयारि देखिएकाे छ । काठमाण्डाैमा सत्तारुढ दलका शीर्ष  नेताहरुका बिचमा छलफल भएर मन्त्रालयमा भागबण्डा टुङगिएपछि सरकार बिस्तार हुने देखिएकाे हाे ।

मुख्यमन्त्री शाहको निजी सचिवालयका अनुसार काठमाडौकाे छल,ल पछि नयाँ मन्त्री नियुक्त गर्ने मुख्यमन्त्रीले तयारी गरेका छन  ।

माओवादीले दुई मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ।
काठमाडौंमा शीर्ष नेताहरूले छलफल गरेर मन्त्रीको संख्या टुंगो लगाउन लागिएको छ। नागरिक उन्मुक्ति पार्टीले पनि एक मन्त्री र एक राज्यमन्त्री पाउने सम्भावना देखिएको छ।

नेकपा एकीकत समावजादीले अहिलेकै मन्त्री कायम राख्ने भएको छ। यस्तै, नेपाली कांग्रेसले थप एक मन्त्रालय पाउने भएको छ।


#सुदुरपश्चिम सरकार बिस्तार

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>