Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
दार्चुला
२०८० बैशाख ३० गते शनिबार

महाकाली नदिकाे बिचमा भेटियाे पुरुषकाे शव ।

दार्चुलामा एक पुरुषको शव फेला परेको छ । शनिवार बिहान महाकाली नगरपालिका वडा नम्बर–५ स्थित महाकाली नदीको ढुङ्गामा अड्किएको अवस्थामा पुरुष शव फेला परेको दार्चुला प्रहरी ले जनाएको छ ।

प्रहरी टोलीले उक्त लासलाई नदीबाट निकाली जिल्ला अस्पताल दार्चुलाको लास घरमा राखेको र लासको हाल सम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

मृतकले लगाएको ट्रयाकको खल्तीमा अन्जानी टुर एण्ड ट्राभल्स (टनकपुर, महेन्द्रनगर, बरेली, हल्द्धानी, हरीद्दार, देहरादुन, दिल्ली) लेखेको भिजिटिङ कार्ड फेला परेको छ । मृतक अन्दाजी ३०÷३५ वर्षीय रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>