Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० जेठ ०१ गते सोमबार

युवाँ संघ रअनेरास्ववियुले स्थापना दिवसको अवसरमा गर्याे रक्तदान ।

युवाँ र अनेरास्ववियु कंचनपुरले ५९औ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

साेमबार नेकपा (एमाले) र शुभेच्छुक संगठनका नेताहरुले रेडक्रस कंचनपुरमा गएर रक्तदान गरेकाे हुन ।
कार्यक्रम मा नेकपा (एमाले) केन्द्रिय लेखा आयोजक सदस्य इश्वरी प्रसाद खरेल, पार्टी का प्रदेश कमिटीका नेताहरु अशोक कुमार चन्द, महेश पन्त, नर बहादुर बि क, राष्ट्रिय युवा संघ नेपाल लेखा आयोग सचीब कमरेड प्रबिन बोगटी पार्टी जिल्ला अध्यक्ष कमरेड सुरेन्द्र बिष्ट, उप सचिव कर्ण चन्द, अनेरास्ववियु स्थाइ कमिटी सदस्य राजेन्द्र बोहरा, नेता रामचन्द्र रेग्मी, भिमदत्त नगर कमिटी अध्यक्ष हिमाल चन्द, कृष्णपुर नगर कमिटी अध्यक्ष गणेश सिह ऐरि लगायत २० जना नेताहरुले रक्तदान गरेका छन ।

अनेरास्ववियु र राष्ट्रिय युवा सघ नेपालका विभिन्न तह का नेता कमरेडहरु को उपस्थिति रहेको अनेरास्ववियु जिल्ला अध्यक्ष कमल राेकाया जानकारी दिएका छन ।
रक्तदान गरेर रक्त अभावमा रहेका बिरामिका लागि जीवन दान हुनेछ भने रक्तदातालाई प्रशंसा प्रमाणपत्र प्रदान गरिएकाे छ ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>