Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० जेठ ०१ गते सोमबार

डाेटिमा गाेरुले हान्दा महिलाकाे मृत्यु ।

 मृत्यु भएको छ ।  जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर ३ रावतकट्टेकी ५२ वर्षीया लक्ष्मीदेवी कठायतको उपचारका क्रममा मृत्यु भएको हो ।

पारिवारिक स्रोतका अनुसार गोरुले हान्दा घाइते भएकी उनलाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लगिएको थियो । उपचारका क्रममा उनको सोमबार बिहान मृत्यु भएको हो ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>