Samriddhipost
२०८२ फागुन २३ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०८० जेठ ०२ गते मङ्गलबार

एकाएक रातिको समयमै रहस्यमय तरिका बाट सम्पर्क बिहिन भए पुर्ण सुहाङ

नेपालको राजनीतिले एकातिर मोडेको युवाको सकारात्मक सोच नै  बिच बाटैमा अस्थाउन थालेका छन्।

प्रदेश नम्बर १ को नामाकरणले बिबादास्पदको रुप लिएको बेलामा बैशाख ३१ गते  राति ११.३० बजे बुद्धशान्ति गाउँपालिका वडा न.४  को एल भि इन्जार्च सङ्घर्ष समितिका युवा नेता पुर्ण सुहाङ एकाएक रातिको समयमै रहस्यमय तरिका बाट सम्पर्क बिहिन भएका छन् ।


युवा नेतालाई राजनितिकरण र त्यसैको आडमा युवा नेता सुहाङ लाई  एक युवक  दिलकुमार लिम्बु (करण) लगायत उनी संग आएको ८/ ९ जनाको टोलिले बुद्धशान्ती वडा नम्बर ४ खन्युगैडा झोलुङ्गे पुल देखि उनले बेपत्ता बनाएको उहाको बुवा खम्बसिङ सुहाङले भनाइ रहेको छ।

एकाएक सम्पर्क बिहिन भएका युवा पुर्ण को मोबाइल समेत अफ रहेको छ । जसका कारण हाल सम्म घर परिवार सँग सम्पर्कमा समेत आएको छैन । निरन्तर स्थानीयको खोजतलास गर्ने क्रम कुनै पत्ता नै नलागेको उनका घरपरिवारले बताउनु भयो। घरपरिवारका अनुसार उनले चड्ने मोटरसाइकल र चाबी खन्युगैडा झोलुङ्गे पुलमै भेटिएको छ ।
खोजीतलासिका लागि ईलाका प्रहरी कार्यालय धुलाबारी झापामा हुलिया खुल्ने किटानी जाहेरी संगै सकुशल मान्छेको। खोजितलासी गर्नका लागि समेत निवेदन पेश गरेको छ।

मान्छे नै बेपत्ता बनाउनै पर्ने कारण भने प्रस्ट खुल्न भने सकेको छैन । थप खोजी तलासि गरि पाउँ भनी इलाका प्रहरि कार्यलय धुलाबारिमा समेत निबेदन दिएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>