Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० जेठ ०२ गते मङ्गलबार

ढकिया बनाउने सिप संरक्षण गर्दै लालझाडि पाँच

लालझाडि गाउँपालिकाले ढकिया बनाउने सीप संरक्षण गर्न ढकिया बनाउने तालिमकाे उद्घाटन गरेकाे छ । मंगलबार गाउँपालिका वडा ५ ले तालिम सुरु गरेकाे हाे ।

गाउँपालिकामा बस्ने राना, चाैधरि लगायत जातिका मानिसले पुर्खाैबाट काँस लगायतका घासबाट ढकिया बनाउने गरेका थिए । पछिल्लाे समय युवाँ पुस्ताले यस्मा खासै ध्यान दिन नसक्दा ढकिया बनाउने सीप लाेप हुँदै गएकाे स्थानिय अम्मर सिह धामि बताउछन ।

यस्ताे ढकिया राेटि, पुजा सामाग्रि, विभिन्न सामान लगायतका बस्तु राख्न प्रयाेग गर्न सकिन्छ भने आकर्षक ढकियाहरु सजावटका लागि समेत राख्ने गरिन्छ ।

बडा अध्यक्ष पहल बहादुर थापाले वडाका २० जना महिला लाई ढकिया बनाउने तालिम दिन सुरु गरेकाे याे तालिमले परमपरागत पेशा संरक्षण गर्न सकिने, याे सिपले स्वराेजगार हुन सकिने राम्राे आय आर्जन गर्न सकिने बताउछन ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>