Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० जेठ ०३ गते बुधबार

कंचनपुरका यसपि जिल्लाबाट ५ दिनमा हटाउनु पर्ने, अन्यथा प्रहरी सहभागी सबै कार्यक्रम बहिस्कार गर्ने पत्रकार महासंघ शाखाकाे निर्णय

नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले कञ्चनपुरका प्रहरी प्रमुख एसपी कमल थापाको सरुवा माग्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको बैठकले एसपी थापा पत्रकार मैत्री नभएको र पत्रकारमाथि दादागिरी गर्ने गरेकाले सरुवा माग्ने निर्णय गरेको हो ।

कञ्चनपुरको सुकासालमा भिडियो फोटो खिचिरहेका बेला कञ्चनपुर प्रहरीले २ जना पत्रकार राजेन्द्र नाथ र ऐश्वर्या कुँवरलाई नियन्त्रणमा लिएपछि पत्रकार आक्रोशित बनेका छन् ।

आगामी ५ दिनभित्र एसपी थापाको सरुवा गर्न प्रहरी महानिरीक्षकलाई पत्राचार गर्ने, ५ दिनभित्र सरुवा नभए एसपी सहभागी कार्यक्रम बहिष्कार गर्ने र पत्रकारको सुरक्षाका विषयमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्ने निर्णय समेत भएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>