Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
धनगढी
२०८० जेठ ०५ गते शुक्रबार

सुदुरपश्चिम सरकारमा माओवादि बाट ३ मन्त्री जाने आज पाँच बजे सपथ हुने ।

सुदुरपश्चिम प्रदेश सरकार आज बिस्तार हुने भएकाे छ । माओवादि केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीकाे नाम टुङ्याए संगै सरकार बिस्तार हुने भएकाे हाे ।

माओवादि केन्द्रका तर्फवाट झपट बहादुर साउदकाे नेतृत्वमा २ फुल मन्त्री र १ राज्यमन्त्री सहभागी हुने भएका छन । अछामका सावद सामाजिक बिकास मन्त्री र धनगढिका रमेश धामि बन वातावरण तथा पर्यटन मन्त्री हुने भएका हुन । राज्य मन्त्रीमा डडेलधुराकि गितादेबि मालकाे मन्त्रालय टुङिन बाकि रहेकाे छ ।

आज अपरान्ह ५ बजे सपथग्रहण हुने माओवादिकाे नेताहरुले बताएका छन ।



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>