Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० जेठ ०५ गते शुक्रबार

आरक्ष पिडित संघर्ष समिति सदस्यले भेटे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्री ।

कंचनपुरका आरक्ष पीडित समितिका सदस्यहरुले पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा बीच भेटघाट भएको छ ।

शुक्रबार समितिका सदस्यहरुले देउवाकै निवासमा पुगेर कंचनपुर आरक्ष पीडितका समस्या समाधानको विषयमा भेटघाट गरेका हुन् । परराष्ट्र मन्त्री एनपी साउदको समेत सहभागीता रहेको उक्त छलफल कार्यक्रममा देउवाले साउदलाई तत्काल समस्या समाधान गर्न निर्देशन दिएकाे पिडितका तर्फवाट सहभागि भएका शिराेमणी ओझाले बताएका छन ।

पीडित परिवारहरुका तर्फबाट काङ्ग्रेस युवा नेता शिरोमणि ओझाले विषयबस्तु प्रस्तुत गरेका थिए । आरक्ष समितिको मागपत्र ग्रहण गर्दै पुर्व प्रधानमन्त्री शर बहादुर देउवाले अन्तिम टुंगो लगाउन परराष्ट्र मन्त्री एनपी साउदलाई सुझाएकाे बताइन्छ । आजै साझ पाँच बजे परराष्ट्र मन्त्रालयमा सो विषय बारे थप छलफल गरिने समितिका अध्यक्ष कर्ण बहादुर चन्दले बताए ।

झण्डै २० बर्षबाट आरक्षबाट बिस्तापित रहेका पिडितहरुकाे अहिले सम्म कुनैपनि ब्यावस्था हुन सकेकाे छैन । पटक पटक आयाेग र प्रतिवेदन बनेका छन । तर आरक्ष पिडितकाे बिचल्लि बिस्तापित हुन सकेकाे छैन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>