कंचनपुरका आरक्ष पीडित समितिका सदस्यहरुले पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा बीच भेटघाट भएको छ ।
शुक्रबार समितिका सदस्यहरुले देउवाकै निवासमा पुगेर कंचनपुर आरक्ष पीडितका समस्या समाधानको विषयमा भेटघाट गरेका हुन् । परराष्ट्र मन्त्री एनपी साउदको समेत सहभागीता रहेको उक्त छलफल कार्यक्रममा देउवाले साउदलाई तत्काल समस्या समाधान गर्न निर्देशन दिएकाे पिडितका तर्फवाट सहभागि भएका शिराेमणी ओझाले बताएका छन ।
पीडित परिवारहरुका तर्फबाट काङ्ग्रेस युवा नेता शिरोमणि ओझाले विषयबस्तु प्रस्तुत गरेका थिए । आरक्ष समितिको मागपत्र ग्रहण गर्दै पुर्व प्रधानमन्त्री शर बहादुर देउवाले अन्तिम टुंगो लगाउन परराष्ट्र मन्त्री एनपी साउदलाई सुझाएकाे बताइन्छ । आजै साझ पाँच बजे परराष्ट्र मन्त्रालयमा सो विषय बारे थप छलफल गरिने समितिका अध्यक्ष कर्ण बहादुर चन्दले बताए ।
झण्डै २० बर्षबाट आरक्षबाट बिस्तापित रहेका पिडितहरुकाे अहिले सम्म कुनैपनि ब्यावस्था हुन सकेकाे छैन । पटक पटक आयाेग र प्रतिवेदन बनेका छन । तर आरक्ष पिडितकाे बिचल्लि बिस्तापित हुन सकेकाे छैन ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया