Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
बझाङ
२०८० जेठ ०७ गते आइतबार

बझाङ हिमपहिराेमा परि २ जनाकाे मृत्यु, उद्धार टाेलि पुग्न समय लाग्ने ।

बझाङमा हिमपहिरोमा परी एक जनाको मृत्यु भएको छ। आइतबार सुर्मा गाउँपालिका–२ को धानशेरामा हिमपहिरो जाँदा एक जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिइन्। 
उनका अनुसार हिमपहिरोमा २ जना बेपत्ता भएका छन्। २ जना घइते छन्। उनीहरूको पहिचान भने खुलेको छैन। उनीहरू यार्सागुम्बा संकलन गर्न त्यहाँ पुगेको थिए।

अहिले घटनास्थलतर्फ उद्धारका लागि प्रहरी र सशस्त्र प्रहरीको टोली गएको छ। घटनास्थल टाढा रहेकोले आजै सुरक्षाकर्मी पुग्ने सम्भावना कम छ। स्थानीयहरू अहिले उद्धारमा खटिएका छन्।
‘सुरक्षाकर्मी उद्धारका लागि घटनास्थलतर्फ गइसकेका छन्, टाढा भएकाले आजै सुरक्षाकर्मी पुग्दैनन्,’ सहायक प्रमुख जिल्ला अधिकारी जोशीले भनिन्, ‘अहिले स्थानीयले उद्धारको प्रयास गरिरहेका छन्।’

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>