Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० जेठ ०८ गते सोमबार

एचआईभी एड्स बाट मृत्युबरण गरेको स्मृतिमा महेन्द्रनगरमा दिप प्रज्वलन  ।

एचआईभी एड्स बाट मृत्युबरण गरेका मानिसको स्मृतिमा कञ्चनपुरको महेन्द्रनगरमा दिप प्रज्वलन गरिएको छ ।

आइतबार भीमदत्त नगरपालिका ४ महेन्द्रनगर मदन चोकमा दिप प्रज्वलन गरिएको हो । सहयात्रा नेपाल, नब आशा, एनएनएसडब्लूए सहितका एचआईभीका क्षेत्रमा काम गर्ने संघ संस्थाहरुले दिप प्रज्वलन गरेका हुन ।

सहयात्रा नेपाल कञ्चनपुरका अनुगमन तथा मुल्याङकन अधिकृत अरुणा सुवेदीले एचआईभीबाट मृत्यु बरण गरेकाको स्मृतिमा महेन्द्रनगरमा समेत अन्र्तराष्ट्रिय एड्स क्यान्डल दिवस मनाएको बताए ।

विश्व भरी नै आज मे २१ तारिखका दिन एचआईभी एसडबाट मृत्युबरण गरेको स्मृतिमा दिप प्रज्वलन गरिएको छ। नेपालमा पनि विभिन्न जिल्लामा एचआईभीएड्सका न्यूनीकरणका क्षेत्रमा कार्यरत संघसंस्थाले उक्त दिवस मनाएका छन् ।


#एड्स

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>