Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०८० जेठ ०८ गते सोमबार

मुक्ति समाज कंचनपुरकाे अध्यक्षमा सिलाल चयन

नेपाल उत्पीडित जातीय मुक्ति समाज कञ्चनपुरको अध्यक्षमा नरेश सिलाल चयन भएका छन । एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज कञ्चनपुरको अध्यक्षमा सिलाल सर्वसम्मत चयन भएका हुन । महेन्द्रनगरमा सम्पन्न भएको नेपाल उत्पीडित जातीय मुक्ति समाज कञ्चनपुरको ८औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा अधिकारकर्मी समेत रहेका सिलाल सर्वसम्मत चयन भएका हुन । उपाध्यक्ष राजेन्द्र आग्री, किशोर चुनारा, सचिव विष्णू नेपाली, सह सचिव सृजना सुनार, सरिता दमाई र कोषाध्यक्षमा सुन्केसरा नेपाली चयन भएका छन । सदस्यहरुमा नरेश सिजापती, पदमा ओड, पशुपति विक, भुपी आउजी, सरिता दमाई, धनकला दमाई सहित रहेका छन । नेपाल उत्पीडित जातीय मुक्ति समाज कञ्चनपुरका निर्वतमान अध्यक्ष भारमल सुनारको अध्यक्षतामा भएको कार्यक्तममा संगठनका केन्द्रीय ईन्चार्ज जितु गौतमको प्रमुख आथित्यमा भएको थियो । नेपाल उत्पीडित जातीय मुक्ति समाज कञ्चनपुरको अध्यक्षमा चयन भएका नरेश सिलालले दलित समुदायको हक अधिकारका लागि पहल गर्ने बताए ।


#मुक्ति समाज

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>