Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० जेठ ०८ गते सोमबार

क्रान्तिकारिले थालेकाे अनसनमा काँग्रेस नेताकाे एक्यवद्धता, राम्राे काममा समर्थन रहन्छ ।

महेन्द्रनगर नगर विकास समितिको जमिन घोटाला बिरुद्धमा क्रान्तिकारी कम्युनिष्ट पार्टीले महेन्द्रनगरमा थालेको आमरण अनसनमा काँग्रेस कञ्चनपुरका युवाँ नेताले समेत सर्मथन ऐक्यबद्धता जाहेर गरेका छन । 

आइतबारदेखि महेन्द्रनगर नगर विकास समितिको जमिन घोटाला बिरुद्धमा क्रान्तिकारी कम्युनिष्ट पार्टीले थालेको आन्दोलनमा  भिमदत्त ११ का अध्यक्ष तथा काँग्रेस कञ्चनपुरका नेता प्रकास थापाले सर्मथन एक्यवद्धता जनाएका हुन ।

नेता थापाले राम्राे काम जाे सुकैले गरेपनि आफ्नाे समर्थन रहने, नगर विकास समितिको जमिन घोटाला पुर्णरुपमा छानबिन हुनुपर्छ आन्दोलनमा आफ्नो व्यक्तिगत रुपमा साथ सर्मथन ऐक्यबद्धता रहेकाे बताए ।

नगरबिकासकाे जग्गा घाेटाला भएकाे भन्दै युवा र बिद्यार्थि समेतकाे आन्दाेलन पछि अख्तियारले छानबिन थालेकाे थियाे केही पहिना पहिलाे केही कर्मचारि र पदाधिकारिकाे नाममा विशेष अदालतमा मुद्दा दायर गरेकाे छ ।

नगर बिकासकाे जग्गा भाडा, लिज र जग्गा दिने नाममा भ्रष्टाचार भएकाे स्थानिय वासिकाे आराेप रहेकाे छ ।


#महेन्द्रनगर नगर बिकास जग्गा घाेटाला

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>