Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० जेठ ०९ गते मङ्गलबार

नगरबिकास घाेटाला बिरुद्ध अनसनमा मन्त्रकाे सहयाेग गरे स्वास्थ्य परिक्षण ।

मन्त्र अस्पतालका निर्देशक डाक्टर गाेविन्द राेकायले नगर विकास घाेटाला काण्ड प्रकरण बिरुद्द आमरण अनसन बसेका क्रान्तिकारी कम्युनिष्ट पार्टीका  तीन युवाँनेताहरुकाे स्वास्थ्य परिक्षण गरेका छन।

निर्देशक राेकायले अनसन स्थलमै गएर दिपेन्द्र सिह ऐरि र जय बहादुर राेकाया र निरज बिककाे शारिरिक अवस्था वाँच गरेका हुन । दुई जनाकाे अवस्था सामान्य भएपनि निरज बि. क. काे शरिरमा अक्सिजनकाे  मात्रा कम   भएकाे डाक्टर राेकायाले बताएका छन। उहाले भन्नू भयाे  अक्सिजनकाे मात्रा कम हुँदै गएपछि बिस्तारै मुटु ,कलेजाेमा असर पर्ने हुन्छ ।

डाक्टर राेकायले दैनिक मन्त्र अस्पतालले चेकजाँच गर्ने बताउदै  अस्पतालबाट हुने सबै सेवा सुविधा उपलब्ध गराउने राेकायले बताएका छन। नगर विकासकाे ६ सय ३८ विगाह ६ कट्टा ८ धुर जग्गा गैर कानुनि रुपमा गुरु याेजना मिचेर बिभिन्न ब्यक्तिलाई वितरण गरे पछि त्यसकाे बिराेधमा राजनितिक दल, विद्यार्थी संगठनले बिगतमा आन्दाेलन गरेका थिए। उक्त आन्दाेलन पछि अख्तियार दुरुपयोग अनुसन्धान  आयाेगले नगर विकास घाेटला प्रकरणमा तत्कालीन अध्यक्षहरु पल्टु राना ,पुष्कल चाैधरि र गाेपाल रसायलि सहितका सदस्य सचिब कर्मचारि बिरुद्दमा बिशेष अदालतमा मुद्दा दायर गरेकाे छ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी आवद्ध युवाहरुले नगर बिकासकाे गुरुयोजना  विपरित भएकाे कार्यकाे पुर्ण छानविन गर्नुपर्ने र दाेसि माथि कार्वाहिकाे माग राखि आईतबार बाट आमरण अनसन बसेका छन ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>