Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० जेठ १० गते बुधबार

कंचनपुरमा हावाहुरिले दुईजना घाइते एककाे अवस्था गम्भिर, थुप्रै घर गाेठमा क्षति ।

कञ्चनपुरमा मंगलबार राति आएको हावाहुरीबाट दुई जना घाइते भएका छन्। भीमदत्त नगरपालिका–१८ स्थित लामा कम्पनिकाे क्याम्पका  दुई  मजदुर घाइते भएका हुन्।

सालको रुख टिनले छाएको कयाम्पमा पर्दा बर्दिया घर भएका गणेश चौधरी र हेलो चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले बताए।

‘गणेश गम्भिर घाइते भएका छन्, उनलाई धनगढी रेफर गरिएको छ, हेलोको अवस्था सामान्य छ, उनको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ,’ उनले भने।

अहिलेसम्म प्राप्त जानकारी अनुसार हावाहुरीबाट मानविय क्षति नभएको उनले बताए। ‘कुनै मानविय क्षति भएको छैन्, टिन, टायल र खरले छाएका कच्चि घरहरुमा क्षति पुगेको छ,’ उनले भने, ‘क्षतिको विवरण संकलन गरिरहेका छौं।’



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>