Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
दार्चुला
२०८० जेठ १० गते बुधबार

ग्याँस सिलिण्डर पड्केर ८१ बर्षिय बृद्ध घाइते थप उपचारका लागि नेपालगन्ज लगियाे।

आगलागिमा परेर घाईते भएका दार्चुला जिल्लाकाे नाैगाड गाउँपालीका ३ जामिरका ८० बर्षिय  अम्मर सिह ठगुन्नालाई थप उपचारका लागि नेपालगन्ज लगिएकाे छ ।

ठगुन्ना चिया पकाउने क्रममा ग्यास लिक भई सिलिण्डर पड्केर घाईते भएका हुन । घाईते ठगुन्नालाई नेपाली सेनाकाे हेलिकप्टर बाट बाकेकाे नेपालगन्ज लगिएकाे छ ।

स्थानीय हरुकाे सहयाेगमा केही बेरमै आगलागि नियन्त्रणमा लिईएकाे र घाईतेलाई  बिहानै उपचारका लागि गाेकुलेश्वर अस्पतालमा पुर्याएपनि उपचार सम्भव नभएपछि  थप उपचारकाे लागि नेपालगन्ज लगिएकाे प्रधानमन्त्री सचिवालयका गाेकर्ण प्रकाश भट्टले जानकारी दिएका छन ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>