Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० जेठ १० गते बुधबार

सरकारकाे खर्चमा अस्पताल लगिएका ठगुन्ना काठमाडौं नपुग्दै अस्ताए ।

आगलागिमा परेर घाईते भएका दार्चुला जिल्लाकाे नाैगाड गाउँपालीका ३ जामिरका ८१ बर्षिय  अम्मर सिह ठगुन्नालाई थप उपचारका लागि नेपालगन्ज पुगेका ठगुन्नाकाे मृत्यु भएकाे छ ।

ठगुन्ना चिया पकाउने क्रममा ग्यास लिक भई सिलिण्डर पड्केर घाईते भएका हुन । घाईते ठगुन्नालाई नेपाली सेनाकाे हेलिकप्टर बाट बाकेकाे नेपालगन्ज लगिएकाे थियाे त्यहाँबाट पनि उपचारका लागि अहिले चार बजे काठमाडौं लग्ने तयारि रहेकाे तर तयारिमै रहेका बेला नेपालगन्जमा मृत्यु भएकाे पारिवारिक स्राेतले बताएको छ ।

घाईते ठगुन्नालाई  बिहानै उपचारका लागि गाेकुलेश्वर अस्पतालमा पुर्याएपनि उपचार सम्भव नभएपछि  थप उपचारकाे लागि सरकारकाे खर्चमा हेलिकप्टरमा लगिएकाे तर प्रयास गर्दा गर्दै दुखि भएकाे प्रधानमन्त्री सचिवालयका गाेकर्ण प्रकाश भट्टले जानकारी दिएका छन ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>