Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० जेठ ११ गते बिहिबार

घाेटाला बिरुद्ध आमरण अनसन बसेका युवाँकाे अवस्था गम्भिर सम्बन्धित निकायकाे छैन अत्ताेपत्ताे ।

कंचनपुर जिल्लाकाे महेन्द्रनगर स्थित महेन्द्रनगर नगर बिकासकाे जमिन घाेटाला बिरुद्ध महेन्द्रनगरमा आमरण अनसन  बसेका युवाँकाे स्वास्थ्य अवस्था गम्भीर भएकाे छ ।

असनसनकारिकाे स्वास्थ्य अवस्था हेरिरहेकाे मन्त्र अस्पलका निर्देशक डाक्टर गाेबिन्द राेकायाका अनुसार दिपेन्द्र सिह ऐरिकाे सुगर लेभल नर्मल भन्दा तल गएकाे छ यस्का कारण किड्नि,मसल र मुटुले पनि कम काम गर्ने अवस्था छ वहाँलाई आईसियु आवश्यक पर्ने अवस्था रहेकाे र अर्का २ जना मध्ये एककाे छाति र अर्काे एक जनाकाे प्रेसर समस्या देखिएकाे छ ।

डाक्टर राेकायाले भने म आफै दिनमा २ पट्क गएर स्वास्थ्य हेरिरहेकाे छु विभिन्न जाँचहरु समेत गरिएकाे छ । अवस्था दिनप्रतिदिन खराव भैरहेकाे छ ।

नगरबिकासकाे घाेटाला छानबिन गर्न माग गर्दै अगाडि सरेका युवाँहरुकाे स्वास्थ्यमा गम्भीर समस्या आउदा सम्म सम्बन्धित निकायहरु देखा नपरेकाे यस्ले गम्भीर समस्या ल्याउने अनसनमा समर्थन  जनाउन आएका नेकपा बिप्लपका कंचनपुर जिल्ला बरिष्ट नेता मनमाेहन जाेशी बताउछन ।

महेन्द्रनगर नगरबिकास समितिकाे जग्गा अबैध रुपमा बितरण भएकाे, अबैध रुपमा भाडा दिएकाे लगायतका बिषयमा छानबिन गरि समयमै निस्कर्षमा पुर्याइ सबै दाेसिहरुलाई कार्वाहिकाे माग राख्दै क्रान्तिकारी कम्युनिष्ट पार्टिले कंचनपुरकाे भिमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारकाे मदन चाेकमा आईतबार बाट आमरण अनसन थालेकाे हुन । 


#अनसनकारिकाे स्वास्थ्य गम्भिर

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>