Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
दाेधारा चादनी
२०८० जेठ ११ गते बिहिबार

दाेधारा चाँदनीमा किशाेर किशाेरि संजाल गठन ।

दोधारा चादनी नगरपालिकामा किशाेर किशाेरि संजाल गठन भएकाे छ । नगरपालीकाकाे आर्थिक सहयोग र कृष्ण समाज बिकास नेपाल को आयोजनामा कार्यक्रम भएकाे हाे ।

कार्यक्रममा  " किशोर किशोरी संजाल गठन तथा अनुशिक्षण कार्यक्रम" नगरपालिकाकाे वडा १ को महाकाली आदर्श माध्यमिक बिद्यालयमा कृष्ण समाज बिकास नेपाल का अध्यक्ष भुवन बिहारी पन्तकाे अध्यक्षता, नगर प्रमुख किशोर कुमार लिम्बूको प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे ।कार्यक्रममा उप- प्रमुख गँगा देवि जोशी र वडा १ का अध्यक्ष  बिक्रम चन्द अथिति रहेका थिए । कार्यक्रम प्रशिक्षक महिला साखा प्रमुख डम्मरा पन्त ले गरेका थिए, अमृता शाहिले स्वागत मन्तब्य राखेका थिए भने खेमा चन्दले कार्यक्रम संचालन गरेका थिए ।

कार्यक्रममा २० जना किशोर किशोरी हरु लाई समाबेश गरिएको थियो । सबै वडामा कार्यक्रम सन्चालन गरि किशोर किशोरी संजाल गठन गरिने सभापती भुवन बिहारी पन्तले बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>