Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०८० जेठ १२ गते शुक्रबार

काग्रेस कंचनपुरमा काेषाध्यक्ष सहित १० सदस्य थपिए ।

नेपाली काँग्रेस कञ्चनपुरको जिल्ला कार्य समिति काेषाध्यक्ष सहित सदस्य मनोनित भएका छन । बिहीबार काँग्रेस जिल्ला सभापति पदम बोगटीको प्रस्तावमा १० सदस्य मनोनित गरिएका हुन् । काँग्रेस विधान अनुसार सभापति बोगटीले आफ्नो अधिकार प्रयोग गरी सदस्य मनोनितका लागि बैठकमा प्रस्ताव लगेका थिए ।

काँग्रेसको १४ औं महाधिवेशनबाट गत वर्ष बोगटी सभापति निर्वाचित भएका थिए । काँग्रेस विधानमा जिल्ला सभापतिलाई जिल्ला समितिमा सदस्य मनोनित गर्न पाउने अधिकार छ ।

काँग्रेस बैठकले तीन निर्वाचन क्षेत्रबाट एक महिला सहित ३ गरी १० जना सदस्य मनोनित गरेको छ । सदस्यमा गौराज बहादुर लिम्बु, प्रकाश जोशी लक्ष्मी भट्ट, मदन सुनार, पुष्पराज भट्ट, बीरसिह कार्की, रन्जु भट्ट, विजय सिह विष्ट, हर्कदेव जोशी र देवी लोहनी मनोनित भएका छन् ।

काँग्रेस जिल्ला सभापति बोगटी संस्थापनका हुन् । कञ्चनपुरमा काँग्रेस संस्थापनभित्र रमेश लेखक र एनपी साउँदका दुई अलग समूह छन् । 


#नेपाली कांग्रेस

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>