Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
२०७८ कार्तिक २८ गते आइतबार

बिप्लपद्वारा एक घन्टा चक्काजाम

कञ्चनपुर, २८ कार्तिक नेकपा विप्लवले पेट्रोलियम पदार्थमा गरेको मुल्य बृद्धि बिरुद्धमा आइतबार कञ्चनपुरमा एक घण्टा चक्का जाम गरेको छ । नेकपा विप्लव कञ्चनपुरका युवा नेता मनमाेहन जाेशीले केन्द्रको निर्देशन अनुरुप कञ्चनपुरको पुर्व पश्चिम राजमार्गमा समेत चक्का जाम गरिएको बताए । उनका अनुसार बिहान १०बजेदेखि ११ बजेसम्म चक्का जाम गरिएको छ । नेकपा विप्लवले जनताको ढाँडसेक्ने गरि बृद्धि गरिएकोले मुल्य फिर्ताको माग अघि सारेको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>