Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० जेठ १४ गते आइतबार

सुदुरपश्चिम फुटवल संघ श्रेष्ठ नेतृत्वमा ।

सुदूरपश्चिम प्रदेश फुटबल संघको अध्यक्षमा दिनेश श्रेष्ठ चयन भएका छन । 

शनिबार महेन्द्रनगरमा सम्पन्न भएको फुटबल संघ सुप प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा पुन श्रेष्ठ चयन भएका हुन । यस अघि पनि भेलाबाट श्रेष्ठ नै अध्यक्ष भएका थिए । उपाध्यक्षमा तेज बहादुर चन्द, राघवेन्द्र कार्की, खेम बहादुर रावत, सदस्यमा मिना कुँवर दिनेश मल्ल, गोपाल चन्द, धिरज चन्द, धिरज बोहरा, हेमकृष्णर रन्जितकार, पृप बुढा, ठक्कार देउवा,दिपेन्द्र बहादुर सिह, दिनेश कलेल,गोरख रोकाया चयन भएका छन ।अध्यक्ष श्रेष्ठले सुप प्रदेशको खेलकुद विकासका लागि आफ्नो तर्फबाट आवश्यक पहल गर्ने बताएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>