Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
काठमाडौं
२०८० जेठ १४ गते आइतबार

१९ बुदे शंखरापुर घाेषणा पत्र जारि गर्दै प्रेस सेन्टरकाे साधारण सभा सम्पन्न ।

प्रेस सेन्टर नेपालको १९ औं साधारणसभा सम्पन्न भएको छ । शुक्रबारबाट काठमाडौँको शंकरापुर, साँखुमा सुरु भएकोे ३ दिनसम्म चलेको साधारण सभा आईतबार सम्पन्न भएको छ ।

शनिबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्रीले उद्घाटन गरेको साधारणसभाले १९ बुँदे साँखु घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न भएको छ । प्रेस सेन्टरको इतिहासमा पहिलोपटक भएको साधारण सभामा सात भौगोलिक र अन्य गरेर ११ वटा प्रदेश र ७७ वटै जिल्लाहरुबाट प्रेस सेन्टरका नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महरा, सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले शुभकामना दिएका थिए ।

सधारणसभाले संगठनका महासचिव सन्तोस पौडेलले संगठनिक प्रतिवेदन र कोषाध्यक्ष डिल्ली मल्लले पेश गरेको आर्थिक प्रतिवेदन सुझावसहित पास गरेको छ ।
साधारणसभाको समापन गर्दैै संगठनका अध्यक्ष सापकोटाले संगठनलाई अझै सशक्त बनाउन सबै एकजुट भएर अगाडि बढ्न आवश्यक रहेको बताउँदै त्यसको लागि सबैलाई अपील समेत गरे ।

“राष्ट्रियता, स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, समावेशिताको पक्षमा दृढतापूर्वक उभिएर संघीय लोकतान्त्रिक गणतन्त्र नोपलको संस्थागत विकास र नेपालको संविधानको रक्षाको निम्ति प्रतिगामी तत्वहरुविरुद्ध एकतावद्ध भएर संचार क्षेत्रबाट सक्रियतापूर्वक भूमिका निर्वाह गर्दै दृढ संकल्प गर्दछ” घोषणापत्रमा भनिएको छ ।


#प्रेस सेन्टर

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>