Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० जेठ १६ गते मङ्गलबार

सुदूरपश्चिम प्रदेश सरकारले कमजोरी सच्याएर अगाडी बढ्नुपर्छ : प्रदेश सांसाद थापा ।

सुदूरपश्चिम प्रदेश सरकारका सांसद बहादुर सिंह थापाले प्रदेश सरकारले विगतका कमीकमजोरीहरुलाई सच्याएर अगाडी बढ्नुपर्ने बताएका छन् ।

मंगलबार प्रदेशसभालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । ‘विगतका कतिपय कमजोरीहरुलाई हामी सबैले सच्याएर अगाडी बढ्नपर्छ, प्रदेशको विकासका लागि सबै एकजुट हुन जरुरी छ ।’ थापाले भने, ‘हाम्रा लागि पहिलो कार्यकाल अनुभव लिने कार्यकालका रुपमा रहेको थियो, अब प्रदेश सभाले  गर्नुपर्ने कामहरुमा हामीले पहिलेका कमिकमजोरीहरुलाई दोहोरिन दिन हुँदौन ।’ अब अर्थतन्त्र कमजोर भएपनि हामीले आफुले गर्नुपर्ने विकास निर्माणका कामलाई निरन्तर रुपमा अगाडी बढाउनपर्छ ।
उनले जनतामा आईरहेको निराशालाई तोड्ने गरि पुराना राजनितिक दलका निर्वाचित जनप्रतिनिधिले काम गर्नुपने कुरामा जोड दिए । उनले भने, ‘हामीले देशलाई सहि गतिमा अगाडी बढाउन सक्नपर्छ, जनतामा आईरहेको निरासालाई तोड्न जरुरी छ ।’



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>