Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० जेठ १९ गते शुक्रबार

एउटै संचालकका ४ स्वास्थ्य पसलमा प्रशासनकाे छापा, सबै भए सिल ।

कंचनपुरकाे बेलाैरि नगरपालिकामा स्वास्थ्य पसलहरुमा प्रशासनले मंगलबार छापा हानेकाे छ । कंचनपुर जिल्ला प्रशासन कार्यालय सहितकाे टाेलिले पहिलाे पट्क यसरी अकस्मात छापा हान्दा बेलाैरिकाे मुख्य बजारमा रहेका तीन र कलकत्ता बजारमा रहेकाे १ पसल अबैध भेटिएकाे प्रशासनले जनाएकाे छ ।

बेलाैरि नगरपालिका वडा ९ मा रहेकाे कलकत्ता पाेलि क्लिनिक, बेलाैरि नगरपालिका ४ मा रहेका जगदम्बा अस्पताल, बेलाैरि पाेलिक्लिनिक र जगदम्बा क्लिनिक रहेका छन । यी सबैका संचालक एउटै ब्याक्ति राज बहादुर चन्द रहेकाे खुलेकाे छ ।

कंचनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जाेशीले आवश्यक कागजात लगायत प्रक्रिया नमिलेका कारण सिलबन्दि गरिएकाे बताएका छन ।
संचालक राज बहादुर चन्द संग माेवाईलमा पटक पटक सम्पर्क गर्दा सम्पर्क स्थापित हुन सकेन ।

यस पटक यसरी अनुगमन छापा गर्नुका पछाडि कसैले उजुरि दिएकाे र अख्तियारले आदेश गरेपछि प्रशासन अगाडि सर्न बाध्य भएकाे स्राेतले बताएको छ ।

कंचनपुरमा यस्ता प्रकृया नमिलेका, आवश्यक कर्मचारि जनशक्ति नभएका, फर्मासिष्ट नभएका, फर्मासिष्टकाे कागजात र लाईसेन्स मात्र राखेका लगायत विभिन्न समस्याग्रस्त स्वास्थ्य पसल रहेकाे स्वास्थ्य क्षेत्रका मानिसहरुले बताउने गरेका छन भने याे क्षेत्रकाे ब्यावस्थापन हेर्ने औषधि ब्यावस्थापन विभाग र स्थानिय निकायले खासै चासाे राखेकाे देखिदैन ।


#अबैध स्वास्थ्य पसल सिल

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>