Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० जेठ १९ गते शुक्रबार

छाङरुस्थित सुतला वनमा भेटियाे ५१ थान काठ बरामद,  काट्ने मान्छे फरार ।
फायल तस्बिर

दार्चुलामा  अवैध काठ बरामद गरिएको छ। जिल्लाको व्यास गाउँपालिका वडा नम्बर १ छाङ्रुरु स्थित सुतला सामुदायिक वनबाट ५१ थान काठ बरामद गरिएको हो।

वन समितिले उक्त काठ बरामद गरेको हो। समितिका अनुसार गोप्य सूचनाका आधारमा काठ फेला परेको हो। काठ काटिएको ठाउँमा बन्चरो र सब्बलसमेत फेला परेका छन् । वनमा काठ काट्दै गरेका मानिस भने भागेका छन्। 



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>