Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० जेठ १९ गते शुक्रबार

महाकाली नदिमा विपद पुर्व तयारि अभ्यास ।

नेपाली सेनाले कञ्चनपुर स्थित महाकाली नदीमा विपद् उद्दार अभ्यास गरेको छ । सेनाको श्रीदल गुल्म भगतपुर ब्यारेकले शुक्रबार भीमदत्त नगरपालिका १२ ऐरी महाकाली नदीमा विपद् उद्दार अभ्यास गरेको हो ।

श्रीदल गुल्मका गुल्मपती सेनानी तिर्थ बहादुर श्रेष्ठले आउँदै गरेको बर्षाको समयलाई मध्य नजर गर्दै विपद् पुर्व तयारी, उद्दारका लागि अभ्यास गरिएको बताए । कञ्चनपुर जिल्ला विपद्को उच्च जोखिममा भएकाले सेनाले समेत समयमै आवश्यक तयारीका लागि अभ्यास गरेको बताए ।

विपद्मा परेका मानिसको कसरी उद्दार गर्नेदेखि अस्पताल पुर्याउनेसम्मका अभ्यास गरिएका थिए ।
सेनाले आयोजना गरेको उक्त कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस , समुदाय सहितका निकाय सहभागि भएका थिए ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्यालले विपद अवागै सुरक्षा निकायबाट हुने अभ्यासले थप तदारुकता तपारीका साथै आवश्यक काममा उच्च सुरक्षा सर्तकता अपनाईने बताए । यस अघि सशस्त्र प्रहरीले समेत विपद् पुर्व तयारी अभ्यास गरेको थियो ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>