Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
दार्चुला
२०८० जेठ २१ गते आइतबार

दार्चुलामा एक पुरुष रगताम्य भेटिए, परिचय खुलेन छ जना प्रहरी नियन्त्रणमा ।
फाेटाे- भाेजराज जाेशी

दार्चुला जिल्ला सदरमुकाम खलंगामा रक्ताम्य अवस्थामा भेटिएका एक जना अपरिचित ब्यक्तिलाई  प्रहरीले उपचारका लागि अस्पताल भर्ना गरेको छ।

टाउको र शरीरभरि घाउ, चोट लागेका ती ब्यक्तिको परिचय खुल्न सकेको छैन। उनलाई शनिबार राति बसपार्कबाट उद्दार गरिएको प्रहरीले जनाएको छ।

उनीमाथि कुटपिट गर्ने समुहको खोजी भैरहेको र सोधपुछका लागि ६ जनालाई  नियन्त्रणमा लिइएको प्रहरीको बताएको छ।

घाइते अचेत अवस्थामा छन्। उनीमाथि कस्ले र किन आक्रमण गर्यो? त्यसबारे खुल्न सकेको छैन।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>