Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
दाेधारा चादनी
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८० जेठ २१ गते आइतबार

दोधारा चाँदनीको सिमावर्ती क्षेत्रबाट बरामद गरेको अबैध बोईलर कुखुरा खाल्डोमा ।

ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले अबैध बोईलर कुखुरा नष्ट गरेको छ् । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका असई शंकर दत्त जोशीको नेतृत्वमा आज बिहान गएको टोलीले दोधारा चाँदनी नगरपालिकाका– ७ कञ्चनभोज (नेपाल–भारत सिमा क्षेत्र बस्ती नजिक) बेवारिसे अवस्थामा २४ गोटा अबैध बोईलर कुखुरा बरामद गरेको हो ।

बरामद अबैध बोईलर कुखुरालाई स्थानियबासी, जनप्रतिनिधीको रोहवरमा नष्ट गरिएको छ् । नष्ट गरिएको अबैध बोईलर कुखुरा झण्डै ७० किलाे रहेको बताईएको छ् । सिमावर्ती भारतिय बजारबाट मोटरसाईकलमा अवैध रुपमा कुखुरा लिएर आउने क्रममा प्रहरीलाई देखेपछि मोटरसाईकल छोडेर भागेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक अर्जुन सिंह साँउदले जानकारी दिएका छन ।

दोधारा चाँदनी नगरपालिकामा यसरी दैनिक रुपमा अवैध बोइलर तस्करी गरी मोटरसाईकलमा कुखुरा ओसार पोसार भइरहेको भन्दै गोप्य सूचनाको आधारमा प्रहरीले कुखुरा बरामद गरेको हो ।


#कुखुरा नष्ट

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>