Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
दाेधारा चादनी
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८० जेठ २५ गते बिहिबार

एक दिने वाली उपचार शिविर दोधारा चाँदनीमा संचालन हुने
फायल फाेटाे

दोधारा चाँदनी नगरपालिकामा बाली उपचार शिविर संचालन हुने भएको छ् । कृषी ज्ञान केन्द्र कञ्चनपुरको आयोजनामा दोधारा चाँदनी नगरपालिकामा आउदो आईतवार बाली उपचार शिविर संचालन हुने भएको दोधारा चाँदनी नगरपालिका कार्यालय कृषी शाखा कार्यालयका शाखा प्रमुख कमलापती भट्टले जानकारी दिएका छन् ।

किसानले लगाएको बालीमा देखिएको रोग, किराका नमूना जाँच गराउनुका साथै परामर्श समेत दिईने शाखा प्रमुख कमलापती भट्टले बताएका छन् । धान बालीमा लाग्ने रोग तथा फेद कुहिने रोग र भाईरस, मकैमा अमेरिकन फौजी कीराको समस्या लगाएत सबै बोट बिरुवामा रोगहरुको परीक्षण, उपचारको उपाय बारेमा किसानहरुलाई जानकारी दिईने बताईएको छ् ।

कृषकको बालीमा लागेका रोग, कीरा तथा अन्य समस्याको सही पहिचान गरी समयमै उपयुक्त व्यवस्थापनका उपाय दिने उद्देश्यले शिविर सञ्चालन गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय कृषी शाखा कार्यालयका शाखा प्रमुख भट्टले बताएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>