Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० जेठ २६ गते शुक्रबार

कञ्चनपुरमा एक महिला मृत अवस्थामा भेटिएकी छन्। 

जिल्ला प्रहरी कार्यालयका अनुसार बेलडाँडी गाउँपालिका–४ झिलमिला गड्डा टोलकी ४५ की दुर्गा थापा मृत भेटिएकी हुन।

उनी बिहीबार दिउँसो घाँस काट्न भनेर घरबाट निस्किएकी थिइन्।

राति अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दा उखुबारीमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले जानकारी दिए।

‘उखुबारीमा लडेको अवस्थामा शव भेटिएको हो, मृत्युको कारण खुल्न सकेको छैन’, डीएसपी डाँगीले भने। मृतक महिला मादक पदार्थ सेवन गर्ने गरेको खुलेको छ।

अहिले शव पोष्टमार्टमका लागि अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>