Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० जेठ २८ गते आइतबार

बिधुत सर्टभई भूसेवा केन्द्र जलेर नष्ट, आगलागिका घट्ना बढदै ।

कंचनपुरमा बिधुत बाट आगलागिका घट्ना बढेका छन । आइतबार कञ्चनपुरको भीमदत्त नगरपालिका–४ मालपोत कार्यालय अगाडि गणेश रावलले सञ्चालन गरेको भु–सेवा केन्द्रको पसलमा बिद्युतको तार सर्ट भएर आगलागी भएको छ।

आगलागीमा भु–सेवा केन्द्रमा रहेका सम्पुर्ण सरसामान जलेका छन्। प्रहरीका अनुसार करिब २ लाख ८१ हजार ७ सय रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

यस्तै सोही स्थानमा रहेको भगवती रावल थापाले सञ्चालन गरेको रेखा फोटो स्टुडियो भित्रका कम्प्युटर, प्रिन्टर र स्क्यानर क्यामेरा पनि जलेर नष्ट भएका छन्। क्षतिको बिवरण भने खुल्न नसकेको प्रहरीले जनाएको छ।

वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो।
केही दिन पहिला बिधुत सर्ट भएर भिमदत्त नगरपालिका १८ सालघारिमा समेत आगलागि भएकाे थियाे ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>