Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
दाेधारा चादनी
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८० जेठ २९ गते सोमबार

यौनिक तथा लैङ्गकि अल्पसंख्यक विषयक अभिमुखिकरण तथा पैरवी कार्यक्रम

दोधारा चाादनी नगरपालिकामा यौनिक तथा लैङ्गकि अल्पसंख्यक विषयक अभिमुखिकरण तथा पैरवी कार्यक्रम सम्पन्न भएको छ् । आइतबार सामाजिक विकास कार्यालय कञ्चनपुरको आर्थिक सहयोगमा सहयात्रा नेपाल कञ्चनपुरले दोधारा चाँदनी नगरपालिका अन्तर्गत रहेका शाखा प्रमुख कर्मचारीको उपस्थितिमा यौनिक तथा लैङ्गकि अल्पसंख्यक विषयक अभिमुखिकरण तथा पैरवी कार्यक्रमको आयोजना गरिएको सहयात्रा नेपाल कञ्चनपुरका कार्यक्रम संयोजक चाल्स बोन सिजापतीले जानकारी दिनु भयो । उनका अनुसार ,कार्यक्रम दोधारा चाँदनी नगरपालिकामा आयोजना गरिएको हो। दोधारा चाँदनी नगरपालिका नगर प्रमुख किशोर कुमार लिम्बू, उप–प्रमुख गंगा देवि जोशी, प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त मिश्र लगायत शाखा प्रमुख कर्मचारीको उपस्थितिमा पैरवी कार्यक्रम गरिएको हो । दोधारा चाँदनी नगरपालिका नगर प्रमुख लिम्बूले आगामी आर्थिक वर्ष २०८०/०८१ मा कार्यक्रम तथा बजेट विनियोजन गर्ने प्रतिबद्धता समेत जाहेर गर्नु भएको छ् । जसमा यो समुदाय लाई समावेश हुने गरि बजेट विनियोजन गर्ने बताउनु भयो । उप–प्रमुख जोशीले आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरि सधै नगरपालिकाको सहयोग रहने र यो समुदायको हक अधिकारका सुनिश्चित गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो । कार्यक्रममा यौनिक तथा लैङ्गकि अल्पसंख्यक विषयक बारेमा सहयात्रा नेपाल कञ्चनपुरका कार्यक्रम संयोजक चाल्स बोन सिजापतीले प्रस्तुतीकरण गर्नु भएको थियो ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>