Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० जेठ ३० गते मङ्गलबार

चामल लग्दैगर्दा चिप्लिएपछि तिला नदिमा भए बेपत्ता, खाेज्दै प्रहरी ।

जुम्लामा एक जना युवा तिला नदिमा बेपत्ता भएका छन्। मंगलबार विहान ६ वजेर ५० मिनेटमा बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ।

जुम्लाको तिला गाउँपालिका-१ मा निर्मित अस्थायी पुल बाट चिप्लिएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले बताए। बेपत्ता हुनेमा तिला-६ घोडे गाउँका कर्णबहादुर रोकाया छोरा अन्दाजी १७ वर्षका मोहन रोकाया रहेका छन्। तिला-१ रारालिही बजारबाट घर जाने क्रममा उनी चिप्लिएका थिए। चामलको बोरा लिएर तिला नदि तर्ने क्रममा पुलबाट चिप्लिएर बेपत्ता भएका हुन। प्रहरी र स्थानीयले अहिले उनको खोजिकार्य गरिरहेको छ। तिला नदिको धमिलो भएकोले खोज्न समस्या भएको सूचना अधिकारी जोशीले बताए। नाग्म प्रहरीलाई पनि खवर खाेजिका लागि गरिएको बताईएकाे छ।


#तिला नदिमा चिप्लिएपछि

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>