Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०८० जेठ ३१ गते बुधबार

समानुपातिक बिज्ञापन लागू गर्न प्रेस सेन्टरले प्रधानमन्त्रीलाई बुझायाे ध्यानाकर्षण पत्र ।

प्रेस सेन्टर नेपालले आज प्रधानमन्त्री लाई ध्यानाकर्षण पत्र बुझाएका छन भने प्रदेश र स्थानिय तहलाई बुझाउने।कार्यक्रम रहेकाे प्रेस सेन्टर नेपालका महासचिव सन्ताेष पाैडेलले जानकारी दिएका छन ।
जनपक्षिय पत्रकारिता, प्रेस स्वतन्त्रता र परिवर्तनको पक्षमा क्रियाशील प्रेस सेन्टर नेपालले भर्खरै सम्पन्न  १९ साधारणसभाकाे निर्णय अनुसार नै आज देशैभर सरकार प्रमुखहरूलाई ध्यानाकर्षण पत्र बुझाउन लागेकाे महासचिव पाैडेलले जानकारी दिनुभयाे ।


महासचिव पाैडेलका अनुसार केन्द्र वा संघमा केन्द्रीय समितिकाे तर्फबाट सम्माननिय  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड  र सञ्चार सूचना तथा प्रविधिमन्त्री  रेखा शर्मालाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम छ भने प्रदेशहरूमा प्रदेश समितिले मुख्यमन्त्रीलाई, जिल्ला समितिले सिडिओलाई र स्थानिय पालिका समितिले पालिका अध्यक्ष वा नगरप्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम छ ।

ध्यानाकर्षण पत्रमा सरकारले लिएका जनपक्षीय निर्णय र कदमप्रति एक्यवद्वतासहित, प्रेस स्वतन्त्रता,  न्युनतम पारिश्रमिक वृद्वि,  पत्रकारका समस्याहरू, समानुपातिक विज्ञापन लागू गर्ने र शान्ति प्रक्रिया लगायतका विषयहरू समेटिएको महासचिव पाैडेलले जानकारी दिनुभएको छ । 

प्रधानमन्त्रीलाई विहान ७ बजे सरकारी निवास बालुवाटारमा ध्यानाकर्षण पत्र बुझाएका छन भने अन्य प्रदेश, जिल्ला र स्थानीय तहमा आज ११ बजे ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेकाे महासचिव पाैडेलले जानकारी दिएका छन ।


#प्रेस सेन्टर

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>