Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० जेठ ३२ गते बिहिबार

कंचनपुरमा हटेनन सुर्तिजन्य र मदिराजन्य बस्तुकाे प्रचार सामाग्रि, हटाउन छैन कसैकाे चासाे, हटाउछउ प्रशासन ।
फायल फाेटाे

कंचनपुरमा प्रतेकजसाे हाेटल, रेष्टुरेन्ट र मदिरा पसलहरुमा हाेर्डिङ्गबाेर्ड लगायतका प्रचार सामाग्रि राखिएका छन । यस्ता सामाग्रि राख्नु कानुनि रुपमा बर्जित रहेकाे छ ।

यस्ता सामाग्रि राखेमा जनस्वास्थ्य ऐन र बिज्ञापन ऐन आकर्षित हुने कानुनिब्यावस्था छ । तर याे नियमन गर्न पा यस्लाई कानुन बमाेजिम हटाउन कसैले पहल गरेकाे देखिदैन । प्रदेशका तर्फवाट हेर्ने स्वास्थ्य कार्यालयले पनि कुनै पहल लिएकाे देखिएन भने कंचनपुरका प्रमुख जिल्ला अधिकारी गाेपाल प्रसाद अर्यालले याे कानुनले बर्जित गरेकाे काम हाे प्रहरी परिचालन गरेर र प्रतक्ष सराेकारकाे कार्यालय स्वास्थ्य कार्यालय समेतकाे संलग्नतामा हटाउने तथा तथा राख्नेलाई कानुन अनुसार कार्वाहि गर्ने बताएका छन ।

कैलाली, डडेल्धुरामा प्रशासन र प्रादेशिक स्वास्थ्य प्रवर्धन कार्यालयकाे सक्रियतामा यस्ता अबैध सामाग्रि हटेका छन । कंचनपुरमा कुनै पहल हुन सकेकाे छैन ।

यस्ता सामाग्रि राख्नु कानुन बिपरित भएपनि नागरिक समाज, राजनितिक दल लगायत कसैले पनि चासाेका साथ याे हटाउने तर्फ पहल गरेकाे देखिदैन ।
प्रादेशिक स्वास्थ्य प्रवर्धन केन्द्र कंचनपुरका प्रमुख हेमराज खड्काले भाेलिबाटै यस्ता सामाग्रि हटाउन पहल गर्ने बताउदै नागरिक समाज, अभियानकर्ता, उद्याेगवाणिज्य संघ लगायत सराेकारबाला सबैलाइ सहयाेगका लागि आग्रह समेत गरेका छन ।


#सुर्तिजन्य तथा मदिराजन्य प्रचार सामाग्रि

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>