Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० जेठ ३२ गते बिहिबार

दलिय दाबिले संरक्षण समित गठन हुन सकेन ।

कञ्चनपुरको महेन्द्रनगर पार्क संरक्षण सम्र्बद्धन संरक्षण समिति चयनमा विवाद उत्पन्न भएको छ । भीमदत्त नगरपालिका १८ महेन्द्रनगरको पार्क संरक्षण सम्र्बद्धन संरक्षण समितिका लागि विवाद भएको हो ।

वडाले समिति गठनका लागि बिहीबार पार्कमै भेला बोलाएको थियो तर, भेलामा अध्यक्षका लागि पाँच आँकाक्षी देखिएका थिए । अध्यक्षमा पाँच मध्ये चार पुरुष र १ महिला देखिएका थिए, अन्तत अध्यक्षमा मन्जु शाहीलाई प्रस्ताव अघि सारिएको भेलामा सहभागिले शाहीमा समेत सर्मथन नजनाएपछि स्थगित भएको छ ।

भीमदत्त नगरपालिका १८का वडा सदस्य हेम बहादुर बस्नेतले आँकाक्षीका पक्ष विपक्षीमा भेला विभाजित भएको र कुनैपनि आकाँक्षीमा सर्वसम्मत नभएपछि विवाद भएको बताए । भेलामा अधिकाँस काँग्रेस, एमाले निकट ब्याक्ति रहेकाे स्वतन्त्र ब्याक्तिलाई नेतृत्वका लागि स्विकार नगर्नु र दलका मानिसले एकले अर्कालाई स्वीकार नगरेपछि भेला स्थगित भएको छ ।


#पार्ककाे समिति निर्माण हुन सकेन

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>