Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० जेठ ३२ गते बिहिबार

भारतिय फिल्मकाे शब्द ३ दिनमा सच्याउ मेयर बालेन, काठमाडौंमा चल्न नदिने

काठमाडौं महानगरका मेयर बालेन शाहले  आदिपुरुष भारतिय फिल्म काठमाडौं महानगरमा चल्न नदिने घाेषणा गरेका हुन ।

बिहिबार एक एक फेसबुक स्टाटस जारि गर्दै मेयर शाहले
दक्षिण भारतीय फिल्म 'आदिपुरुष' मा समावेश 'जानकी भारतीय छोरी हुन्' भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सीताको जय होस । भन्ने घाेषणा गरेका छन 
याे सम्बन्धि नेपाल सरकारकाे धारणा सार्वजनिक भैसकेकाे छैन ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>