भारतिय सर्भे कन्सल्यान्ट कम्पनि नेपाल प्रवेश गरेर नेपाली भुमिमा अनुमति बिना नापजनेख गरेकाे छ ।
शुक्रवार कंचनपुर जिल्लाकाे भिमदत्त नगरपालिका स्थित गड्डाचाैकि र भुजेला क्षेत्रमा सडक बनाउने भन्दै भारतिय सर्भे विभाग अन्तर्गतकाे कन्सल्यान्ट कम्पनिका ४ जना भारतिय लाई सडक नापेर चिन्ह लगाईरहेकाे अवस्थामा स्थानिय,पत्रकार र सुरक्षा निकायले समातेका हुन ।
पक्राउ परेपछि कंचनपुर प्रशासनमा उनिहरुकाे बिषय छानबिन भैरहेकाे, भारतियहरुले सडक निर्माण गर्नका लागि भारतले राखेका बेन्चमार्क पत्ता लगाउन आएकाे र एउटा पाेईन्ट नेपालपट्टि समेत रहेकाले नाप्न आएकाे भनेकाे कंचनपुरका प्रमुख जिल्ला अधिकारिले बताएका छन ।
प्रमुख जिल्ला अधिकारी अर्यालले मन्त्रालय संग समन्वय गरेर के गर्ने निर्णय गर्ने निस्कर्षमा पुग्ने र सिमामा भैरहेका निर्माणका लागि भारतिय पक्षले समन्वय गरेर आउनका लागि भारतिय डियम संग समेत कुरा राख्ने बताएका छन ।
सम्पुर्ण भिडियाे यस्ताे छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया