Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० असार ०१ गते शुक्रबार

स्वास्थ्य प्रवर्द्धन केन्द्र प्रमुख आफै खटिएपछि कंचनपुरमा हटे अबैध सुर्ति तथा मध्यपान जन्य प्रचार सामाग्रि ।

प्रादेशिक स्वास्थ्य पर्वद्धन केन्द्र कञ्चनपुरले बजारमा राखिएका सुर्तिजन्य तथा मदिराजन्य वस्तुका प्रचार सामग्री तथा होडिङ्ग बोर्डहरु हटाएको छ ।

प्रादेशिक स्वास्थ्य पर्वद्धन केन्द्र कञ्चनपुरले जनस्वास्थ्य ऐन र विज्ञापन ऐन विरुद्ध कञ्चनपुर जिल्लाभरी राखिएका सुर्तिजन्य तथा मदिराजन्य वस्तुका  प्रचार सामग्री तथा होडिङ्ग बोर्डहरु हटाएको छ । प्रवर्धन केन्द्र कञ्चनपुरका प्रमुख हेमराज खड्कासहित स्थानिय प्रशासन सुरक्षाकर्मी, धुम्रपान मध्यपान नियन्त्रण अभियन्ता र पत्रकार सहितको सयुक्त टोलीले बजारमा रहेका यस्ता सामाग्रि हटाएकाे हाे ।

कंचनपुरकाे कृष्णपुर, शुक्लफाँटा, बेतकाेट र भिमदत्त नगरका मुख्य मुख्य ठाँउ अनुगमन गर्दै भेटिएका सबैखाले हटाउनुपर्ने सामाग्रि हटाएकाे कार्यालय प्रमुख खड्काले बताएका छन । केही दिन पहिला कैलाली र डडेलधुरामा समेत यस्ता सामाग्रि हटाएका थिए ।
थप भिडियाेमा 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>