Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० असार ०२ गते शनिबार

बेलाैरिमा मुक्तकमलरिका लागि ३ दिने बंगुरपालन तालिम सुरु ।

वेलौरी नगरपालिकामा मुक्तकमलरीहरुको लागी तिन दिने वंगुरपालन तालिम आयोजना गरिएको छ । वेर्लारी नगरपालिकाको आर्थीक सहयोग तथा मुक्त कमलरी विकास मञ्च कञ्चनपुरको आयोजनामा उक्त तालिम आयोजना गरिएको हो ।

कञ्चनपुरको वेलौरी नगरपालिकाको  आर्थीक सहयोग तथा मुक्त कमलरी विकास मञ्च कञ्चनपुरको आयोजनामा उक्त यही असार १ गते देखी ३ गत ेसम्म व्यवशायीक वंगुरपालन तालिम आयोजना गरिएको हो । उक्त तालिमको वेलौरी नगरपालिकाका नगरप्मुख पोतिलाल चौधरलिे उदघाटन गर्नु भएको हो । कार्यक्मको उदघाटन गर्दै नगरप्मुख चोधरीले आगामी दिनमा समेत मुक्त कमलरी दिदी वहीनहिरुको लागी विभिन्न किसिमका तालिमहरको आयोजन ागर्न सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको छ । 

उक्त तालिममा वंगुरपालन सम्वन्धि विभिन्न कुराहरु सिक्ने र ति सिकेका कुरालाई व्यवहारमा लागु गरेर जाने सहभागिहरुले वताएका छन । साथै उहाहरुले कम समयमा राम्रो आर्थीक लाभ लिन सकिने हुदा वंगुरपालन व्यवशाय प्रभावकारी हुने समेत वताउनु भएको छ ।
मुक्त कमलरी दिदि वहीनीहरुले ठुला ठुला तालिम भन्दा पनी सानो र सहजै गर्न सकिने खालका तालिमहरु माग गरेको हुदा उहाहरुलाई बाखपालन तथा वंगुरपालन जस्ता तालिमहरु दिन लागेको मुक्त कमलरी विकास मञ्च कञ्चनपुरकी अध्यक्ष सिता चौधरीले वताउनु भयो । साथै उहाले यसभन्दा अगाडि सञ्चालन भएका तालिमहरु प्रभावकारी भएको र तालीम पश्चात आतम निर्भर बन्न सक्छौ भनेर दिदिवहीनहिरुले देखाउन सफल रहेको समेत वताउनु भयो ।

वेलौरी  नगरपालिकामा सञ्चालन गरिएको तिन दिने व्यवशायीक वंगुरपालन तालिममा १५ जना  मुक्तकम्लरी दिदि वहीनीहरु सहभागि रहेका छन । उनहिरु लाई तालमिको समापन संगै वंगुर समेत वितरण गरिने छ ।


#बंगुरपालन तालिम

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>