Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० असार ०३ गते आइतबार

सुर्खेतमा कैलालिका सिडिओ चढेकाे गाडि दुर्घटना

कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल सवार गाडी सुर्खेतमा दुर्घटनामा परेको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार उनी सवार से १ झ २६० नम्बरको गाडी दुर्घटनामा परेको हो।

गत बिहिवार सुर्खेत र नेपालकञ्जको सीमा क्षेत्रका  जिल्ला प्रशासन कार्यालय सुर्खेतले आयोजना गरेको अन्तर जिल्ला सुरक्षा सम्मेलनमा सहभागि हुन बुधवार सुर्खेत गएका थिए। सुर्खेतबाट फर्किदा उनी सवार गाडी दुर्घटनामा परेको हो। सुर्खेतसँग सीमाना जोडिएका जिल्लाका प्रमुख जिल्ला अधिकारी र सबै सुरक्षा निकायका प्रमुखहरुको सम्मेलनमा सहभागिता रहेको थियो।प्रमुख जिल्ला अधिकारी सवार गाडी दुर्घटनामा परेपछि क्षति भएको छ। मानविय क्षति हुन बाट जाेगिएकाे छ । उनी सवार गाडी सुर्खेत मै छ। उनका चालकले गाडी मर्मतको काम गर्दै छन्। 



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>