Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० असार ०४ गते सोमबार

काठमाडौं पाेखरा पछि धरान र धनगढिमा पनि आदिपुरुष फिल्म प्रदर्शनमा राेक ।
फायल फाेटाे

देशव्यापी रुपमा हिन्दी फिल्म ‘आदिपुरुष’मा समावेश भएको विवादित डायलगको चर्को आलोचना भईरहेको बेला धनगढीमा पनि शो प्रदर्शनीमा रोक लगाइएको छ।

धनगढीमा रहेको एसटिएस सिनेमा हलले ‘आदिपुरुष’को प्रदर्शनमा रोक लगाएको हो। एसटिएस सिनेमा हलले सोमबारदेखि स्वस्फूर्त रुपमा ‘आदिपुरुष’को प्रदर्शमा रोक लगाउने निर्णय गरेको हो। फिल्लमा समावेश भएको ‘जानकी भारतीय छोरी हन’ भन्ने डायलगले नेपालको राष्ट्रियता र सांस्कृतिक एकतामाथि प्रहार गरेको भन्दै सोमबारदेखि ‘आदिपुरुष’को सम्पूर्ण शो रोकेको एसटिएस सिनेमाले जनाएको छ।

सोमबार साँझ ५ बजेको ‘शो’का लागि भएको टिकट बुकिङ पनि रद्ध गरिएको छ। काठमाडौं र पाेखरामा नगरपालिकाले राेक लगाएकाे थियाे भने धरानका मेयर हर्क साम्पाङ्गले पनि प्रदर्शन नगर्नु भनेका छन । 


#आदिपुरुष

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>