Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० असार ०४ गते सोमबार

भीमदत्त बाटिका संरक्षण गर्न युवा नेता भट्ट नेतृत्वमा समिति गठन

भीमदत्त नगरपालिका १८ महेन्द्रनगरमा रहेको भीमदत्त बाटिका सरक्षण समितिको अध्यक्षमा पुर्व वडा सदस्य प्रशान्त भट्ट चयन भएका छन ।

भीमदत्त बाटिका सरक्षण समितिको अध्यक्षमा तत्तकालिन भीनपा १८का वडा सदस्य एव कञ्चनपुरका युवा नेता भट्ट सर्वसम्मत चयन भएका हुन । पार्क सरक्षणका लागि वडाबाट आयोजित भेलाबाट भट्ट भीमदत्त बाटिका सरक्षण समितिको अध्यक्षमा चयन भएको वडा कार्यालयले जनाएको छ।

सोमबार भीनपा १८ वडाबाट नगरपालिकालाई जानकारी गराउन गरिएको पत्रमा वडाध्यक्ष रविन्द्र प्रशाद देवकोटाद्वारा हस्ताक्षरित गरिएको पत्रमा अध्यक्षमा भट्ट सहित अन्य सदस्य चयन गरिएका छन ।

समाजसेवी युवा प्रभुनिधी पन्तलाई सदस्य सचिव र सदस्यमा गंगादत्त भट्ट, नन्दराम जोशी, गोबिन्द विष्ट बबिता सिनाल, राज कुमारी थारु, ईश्वरी जोशी,प्रकास भट्ट, प्रेमसिह सामन्त,रन्जना थापा रहेका छन । भीमदत्त बाटिका सरक्षण समितिको अध्यक्षमा चयन भएका प्रशान्त भट्टले पार्कको संरक्षण सम्र्बद्धन गर्दै स्तरिय बनाउने प्रतिबद्धता जाहेर गरेका छन ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>