Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
दाेधारा चादनी
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८० असार ०५ गते मङ्गलबार

कुतियाकवरमा जहिल्यै पनि बाढीको त्रास

उत्तर/पश्चिम तर्फ जोगबुडा नदी र पुर्व/दक्षिमण तर्फ महाकाली नदीले घेरेको दोधारा चाादनीको टापुको बस्ती कुतियाकवर हरेक वर्ष बाढीबाट प्रभावित हुदै आएको छ् । जोगबुडा पारीको भारत संग सिमाना जोडिएको सानो बस्ती कुतियाकवर सामान्य बाढीमा पनि डुब्छ् । महाकाली नदी र जगबुडा नदीको दोभानमा रहेको कुतियाकवर बस्ती हिउदै, वर्षा दुबै सिजनमा जोखिममा रहेको हुन्छ् । बर्खा लाग्यो कि हामीलाई बाढीकै चिन्ता हुन्छ’, दोधारा चाँदनी नगरपालिका–१० का माया देवी सुनारले भने, “सामान्य झरी पर्दा पनि घर भित्र सुत्न डर लाग्छ्’ उनले बर्खा सुरु भए संगै फेरि बाढीको चिन्ता हुन थालेको बताए । ‘बिगतका वर्ष बाढीले बेसार र तरकारी खेती लगाएत घरमा सबै थोक बगाएर लग्यो’, सुनारले भने, “बाढीकै कारण यहाँबाट धेरै घरपरिवार बसाई सरेर अन्यत्र गए’ कुतियाकवर बस्तीमा झण्डै ५० घरधुरी बसोबास गर्दछन् । अधिकांश युवा रोजगारीलाई भारत पसे । ब्स्तीमा भएका तरकारी उत्पादन तथा ज्याला मजुरी गरेर जीविको पार्जन गर्छन् । ‘हामीले यहाँ डरै डरमा बाँच्नु परेको छ ।’ स्थानियबासी मोती राम सुनारले भने, ‘हाम्रो बस्ती अन्यत्र सारिदिए राम्रो ।’ बाढीले यहाँको विघौं जग्गा बगरमा परिणत गरेको छ् । खेतीयोग्य जग्गा नदीले कटानी गरे संगै खेती गर्न निकै सकस छ् । ‘हामीले जहिल्यै त्रासमा जीवन बिताउनुपर्छ्’ अर्का स्थानिय टेक बहादुर सुनारले भने, “बर्खा लागे बाढीको ठुलो त्रास रहन्छ् ।’ उनले जोगबुडा र महाकाली दुवै नदीले कटान गरेर यहाँको बस्ती साँघुरो हुदै गएको बताए । दोधारा चाँदनी नगरपालिका कार्यालयले बिभिन्न गैरसरकारी संस्थाहरु संग समन्वय गरि बाढीको पुर्व तयारी गर्दै आएको छ् । दोधारा चाँदनी नगरसपालिका क्षेत्रमा बिशेषत : नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र निड्स नेपाल कञ्चनपुरले बिपद् प्रतिकार्यको लागी बिभिन्न अभ्यास गर्दै आएको

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>